मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पानीमा रुझ्दै माइतीघरमा पत्रकारको प्रदर्शन

lokaantar.com

नेपाल पत्रकार महासंघको आह्वानमा माइतीघरमा पत्रकारहरूले प्रदर्शन गरेका छन् ।

महासंघले पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्युजरूममा सरकार र प्रहरी हस्तक्षेप बढेपछि माइतीघरमा मौन प्रदर्शन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)