मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नेपाललाई 'ग्लोबल युनिकर्न' बनाउन गेमिङ र आईटी क्षेत्रका नीति पुनरावलोकन गर्छौँ: प्रधानमन्त्री शाह

ratopati.com · Sat Oct 31 04:52:13 UTC 2026

काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले नेपालमा गेमिङ तथा आईटी क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न र सहजीकरणका लागि नीतिगत पुनरावलोकन तथा गृहकार्य सुरु गरिएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालमै बनेका गेमिङ एपहरूले विश्वभर नाम कमाइरहेको उल्लेख गर्दै यस क्षेत्रका समस्या समाधान र प्रवर्द्धनका लागि सरकारले आवश्यक कदम चालिरहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)