मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झरीमाथि आक्रोश: धरपकडविरुद्ध सडकमा उर्लिए पत्रकार!

barnanmedia.com · Sat Oct 31 04:56:27 UTC 2026

पत्रकार पक्राउ र सञ्चारगृहमा गएर प्रहरीले सिर्जना गरेको आतंकविरुद्ध नेपाल पत्रकार महासंघले आज बिहान काठमाडौँमा विरोध प्रदर्शन गरेको छ।

महासंघको नेतृत्वमा पत्रकाहरू माइतीघर मण्डलामा झरीको पर्वाह नगरी भेला भएर विरोध प्रदर्शन गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)