‘काठमाडौँ कथा नै कथामा बाँचेको सहर हो’
barnanmedia.com · Sat Oct 31 04:55:48 UTC 2026

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं कला, संस्कृति, भाषा र परम्पराले समृद्ध कथा नै कथामा बाँचेको सहर भएको बताएकी छन् ।
शुक्रबार फिल्म फेस्टिभल २०२६ को उद्घाटन समारोहमा बोल्दै डंगोलले चलचित्रले समाजका कथा, संस्कृति र समुदायलाई जोड्ने महत्वपूर्ण माध्यमको भूमिका निर्वाह गर्ने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)