मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीले खोपेको घाउ  : बगर बनेका नुवाकोटका बजार, मलमको पर्खाइमा पीडित

annapurnapost.com · Sat Oct 31 05:22:49 UTC 2026

नुवाकोट : भोटेकोशी बाढीले नुवाकोटका विभिन्न स्थानको पहिचान नै फेरिदिएको छ। बाढीले पहिचान त फेरिदियो नै, पीडितहरूका माझ बगर, बालुवा र व्यग्रता मात्रै थुपारिदिएको छ।

गत भदौ १० गते आएको प्रलयकारी बाढीले काठमाडौंसँगै जोडिएको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय जिल्ला नुवाकोटको दृश्य नै बदलिदिएको छ। १० मिनेटमात्रै आएको सो प्रलयले विगतमा ‘पश्चिम १ नं.’ भनेर चिनिने नुवाकोटका अधिकांश बजार तथा बस्तीको स्वरूप परिवर्तन गरिदिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)