पानीमा भिज्दै पत्रकारको मौन प्रदर्शन, प्रेस स्वतन्त्रताको माग गर्दै माइतीघरमा प्रदर्शन
clickmandu.com · Sat Oct 31 05:13:45 UTC 2026

काठमाडौं । प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारमाथि भइरहेको धरपकड रोक्न माग गर्दै सञ्चारकर्मीहरूले काठमाडौंको माइतीघर मण्डलमा मौन प्रदर्शन गरेका छन्।
नेपाल पत्रकार महासङ्घको आयोजनामा भएको प्रदर्शनमा सहभागी पत्रकारहरूले वर्षाको प्रवाह नगरी पानीमै भिजेर विरोध जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)