एनपिएल खेल्न नेपाल कहिले आउँदैछन् विस्फोटक डेविड मिलर ?
barnanmedia.com · Sat Oct 31 05:24:30 UTC 2026
नेपाल प्रिमियर लिग (एनपिएल) मा विदेशी स्टार खेलाडीहरूको आगमन जारी रहँदा अब कर्णाली याक्समा दक्षिण अफ्रिकाका अनुभवी तथा विस्फोटक ब्याटर डेविड मिलरको आगमन हुने भएको छ ।
विश्व क्रिकेटमा आफ्नो आक्रामक ब्याटिङ र कठिन परिस्थितिमा टोलीलाई जित दिलाउने क्षमताका कारण परिचित मिलर एपिएल खेल्न अबको केही दिनमै नेपाल आउने भएका छन् । स्रोतका अनुसार उनको नेपाल आउने टिकटसमेत बनिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)