पर्यटक पर्खिरहेको रोल्पाको मनमोहक 'जन्तरे भञ्ज्याङ'
lokaantar.com

यसपालि आन्तरिक पर्यटक बनेर रोल्पा पुग्ने अवसर मिल्यो । कात्तिक ८ गते काठमाडौंबाट भैरहवा विमानस्थलसम्म प्लेन अनि त्यहाँबाट तराईका लहलह धानका फाँट, बस्तीहरू हेर्दै, चुरे पहाडको धानखोलामा खाजा खाएर, दाङको बुर्तीबाङ हुँदै, जिपमा यात्राबाट, साँझ रोल्पाको सुलिचौरमा बास बस्न पुगियो ।
सुनिलस्मृति गाउँपालिका वडा नं ४ स्थित यो सुलिचौर बजार लुङ्ग्री खोला, फगाम, जुटुङ खोलाको त्रिवेणी किनारमा रहेको सानो उपत्यका हो । रोल्पाको एक व्यापारिक स्थल पनि हो । यहाँ केही सुविधासम्पन्न होटेल बनिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)