यी हुन् डोल्पा कारागारबाट सुरूङ खनेर भागेका आठ कैदीबन्दी
setopati.com · Sat Oct 31 05:33:00 UTC 2026

डोल्पा जिल्ला कारागारबाट सुरूङ खनेर भागेका आठ जना कैदीबन्दीको पहिचान खुलेको छ।
उनीहरू चोरी र जबर्जस्ती करणी मुद्दामा कारागारमा रहेका व्यक्ति हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)