लुम्बिनी लायन्स र चितवन राइनोज तथा विराटनगर किंग्स र सुदूरपश्चिम भिड्दै
baahrakhari.com · Sat Oct 31 05:43:31 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनअन्तर्गत आज साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ ।
खेलमा दुवै टोली लगातार दोस्रो जितको खोजीमा छन् । हाल दुई अंकको साथ तालिकाको दोस्रो स्थानमा रहेको लुम्बिनी रन रेटको आधारमा अगाडि छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)