प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार हो : कुलमान घिसिङ
barnanmedia.com · Sat Oct 31 05:33:17 UTC 2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समाचार लेखेकै आधारमा सञ्चारमाध्यम र पत्रकारमाथि धरपकड, हस्तक्षेप तथादमन गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताएका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै घिसिङले प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार भएको बताएका हुन् । उनले नेपालको संविधानले विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकलाई नागरिकका मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै ती अधिकार सरकारको इच्छा वा निगाहमा निर्भर नरहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)