वर्षाले पर्यटकीय गतिविधि प्रभावित
khabarhub.com · Sat Oct 31 05:45:42 UTC 2026

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको छ । दसैँलगत्तै यहाँका विभिन्न गन्तव्यमा पर्यटक बढेकामा शुक्रबारदेखि भएको वर्षा र हिमपातले चहलपहल घटेको हो ।
मुख्य पर्यटकीय याम चलिरहेका बेला मौसमले चुनौती थपेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । ‘यो पदयात्राका लाग उत्तम याम हो, तर यही बेला मौसम प्रतिकूल हुँदा पर्यटनमा असर पुगेको छ’, उनले भने, ‘कतिपय पर्यटकले मौसमकै कारण यात्रा रद्ध गरेका छन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)