पत्रकार र मिडियामाथि धरपकडको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
setopati.com · Sat Oct 31 05:48:34 UTC 2026

पत्रकार र मिडियामाथि प्रहरी धरपकडको विरोधमा माइतीघरमा पत्रकारहरूले प्रदर्शन गरेका छन्।
शनिबार बिहान ८ बजेदेखि ९ बजेसम्म पत्रकारहरूले माइतीघरमा मौन विरोध गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)