अग्ला भवन र चिल्ला सडकले मात्रै सहर समृद्ध हुँदैन [भिडियो]
hamrakura.com · Sat Oct 31 00:00:00 UTC 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अग्ला भवन र चिल्ला सडकले मात्रै शहर समृद्ध नहुने बताएकी छन्। कला, संस्कृति, भाषा, साहित्य र सिर्जनशील गतिविधिले शहरलाई जीवन्त बनाउने उनको भनाइ छ।
महानगरपालिकाको आफ्नै आयोजनामा पहिलोपटक शुरू भएको ‘काठमाडौँ फिल्म फेस्टिभल २०२६’ उद्घाटन गर्दै डंगोलले काठमाडौँ परापूर्वकालदेखि नै कथाहरूमा बाँचेको सांस्कृतिक सहर भएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)