मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारमाथि नारायणकाजीको आरोप- निर्वाचित सरकारबाटै भद्दा निरंकुशता थोपरियो

nepalpress.com · Sat Oct 31 06:06:07 UTC 2026

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकारले लोकतान्त्रिक प्रणाली र संविधानप्रदत्त मौलिक अधिकारमाथि आक्रमण गरेको आरोप लगाएका छन्। लोकतान्त्रिक प्रणालीअन्तर्गत निर्वाचित सरकारबाटै पुनः निरंकुशता व्यहोर्नुपरेको उनको भनाइ छ।

नेपालले लामो बलिदानपूर्ण संघर्षमार्फत निरंकुशतन्त्र परास्त गरी आफ्नै मौलिकताको लोकतन्त्र स्थापना गरे पनि अहिले निर्वाचित सरकारबाटै निरंकुश व्यवहार भइरहेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)