मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा

kalakarmi.com · Sat Oct 31 06:09:34 UTC 2026

काठमाडौं- पत्रकार र संचारगृहमाथि भइरहेको धरपकडविरुद्ध पत्रकारहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

शनिवार विहान नेपाल पत्रकार महासंघको आह्वानमा माइतीघरमा पत्रकारहरुको प्रदर्शन गरेका हुन् । महासंघले पत्रकार पक्राउ, सञ्चारगृह माथि धरपकड र न्युजरूममा सरकार र प्रहरी हस्तक्षेप बढेपछि माइतीघरमा प्रदर्शन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)