मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वर्षाका कारण लुम्बिनी लायन्स र चितवन राइनोज बीचको खेल प्रभावित

annapurnapost.com · Sat Oct 31 06:15:48 UTC 2026

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा आज दुई खेल हुने तालिका रहेको थियो। तर शनिबार लगातार भइरहेको वर्षाका कारण खेल प्रभावित हुने देखिएको छ।

साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोज बीच आजको पहिलो खेल हुने तालिका रहेको थियो।लुम्बिनी लायन्स र चितवन राइनोज दुवैको यो दोस्रो खेल रहेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)