मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नेपाली गेमिङ उद्योगलाई विश्वस्तरमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना

reportersnepal.com · Sat Oct 31 06:12:51 UTC 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आईटी) क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन आवश्यक नीति, नियम र वातावरण पुनरावलोकन गर्ने बताएका छन्।

प्रधानमन्त्री शाहले सनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली गेम डेभलपर तथा आईटी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरिएको जानकारी दिँदै उनीहरूले भोगिरहेका समस्या समाधानका लागि गृहकार्य अघि बढाइएको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)