नाइजेरियामा सैन्य अखडामा आक्रमण विफल, ४८ लडाकु मारिएको सेनाको दाबी
khabarhub.com · Sat Oct 31 06:35:01 UTC 2026

एजेन्सी – नाइजेरियाली सेनाले देशको उत्तरपूर्वी क्षेत्रमा रहेका दुई सैन्य अखडामा सशस्त्र समूहले गरेको आक्रमण विफल पारेको र त्यसक्रममा इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आईएसडब्ल्यूएपी) का ४८ जना संदिग्ध लडाकु मारिएको दाबी गरेको छ ।
सेनाका अनुसार उत्तरपूर्वी बोर्नो र योबे राज्यमा रहेका सैन्य अखडालाई लक्षित गरी बिहीबार राति र शुक्रबार बिहान आक्रमण भएको थियो । दुवै आक्रमणलाई सेनाले जबाफी कारबाहीमार्फत विफल पारेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)