मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यसरी भागेका थिए १५ फिट लामो सुरुङ खनेर डोल्पाका आठ कैदीबन्दी

baahrakhari.com · Sat Oct 31 06:44:28 UTC 2026

सुर्खेत । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठजना कैदीबन्दी सुरुङ खनेर शुक्रबार राति फरार भए । जिल्ला प्रहरी कार्यालय डोल्पाले उनीहरूको खोजतलासको लागि जिल्लाका सबै सुरक्षा निकायलाई परिचालन गरिसकेको छ ।

सुरुङ खन्ने तरिका हेर्दा उनीहरूले शुक्रबार राति मात्रै नभई धेरै अगाडिदेखि भाग्ने योजना बनाएको देखिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक विनय सिंहले बाह्रखरीलाई जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)