हिमपातसँगै फेरियो हुम्लाको उत्तरी क्षेत्रको दृश्य
kalakarmi.com · Sat Oct 31 06:50:44 UTC 2026

हुम्ला- हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा हिमपात भएको छ। शुक्रवार दिउँसोदेखि नाम्खा गाउँपालिका–५ र ६ अन्तर्गत पर्ने हिल्सा, यारी र लिमी क्षेत्रमा हिमपात भएको हो। हिमपातसँगै उत्तरी हुम्लाका हिमाली बस्तीहरू सेताम्मे बनेका छन्। हिमपातका कारण चिसोसमेत बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)