नेपाल विश्वकै लागि खुला फिल्म स्टुडियो [भिडियो]
hamrakura.com · Sat Oct 31 00:00:00 UTC 2026

काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपालको प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र सांस्कृतिक धरोहरलाई चलचित्रमार्फत विश्वसामु चिनाउनुपर्ने बताएका छन्।
उनले नेपाललाई विश्वकै लागि खुला फिल्म स्टुडियोका रूपमा व्याख्या गर्दै यहाँको प्राकृतिक र सांस्कृतिक सम्पदाको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)