मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बुटवलमा १८ डी प्लस मुभी थिएटर र मिरर मेज सञ्चालनमा

ratopati.com · Sat Oct 31 07:10:02 UTC 2026

बुटवल । बुटवलको मिलनचोकस्थित डेल्टा कम्प्लेक्समा नयाँ प्रविधिमा आधारित १८ डी प्लस मुभी थिएटर र मिरर मेज (भुलभुलैया) सञ्चालनमा आएको छ।

पुरानै स्थानलाई नयाँ स्वरूप दिँदै फरक अवधारणासहित मनोरञ्जन केन्द्र सञ्चालनमा ल्याइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)