मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारको कार्यगति अपेक्षाविपरीत सुस्त भयो

nagariknews.nagariknetwork.com · Sat Oct 31 07:06:05 UTC 2026

नेपालको ऊर्जा विकास र विद्युत् व्यवस्थापनमा उल्लेख्य योगदान दिएका कुलमान घिसिङ अहिले उज्यालो नेपाल पार्टीका अध्यक्ष छन्। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हाल्दा लामो समयदेखि नेपाली जनताले भोग्दै आएको लोडसेडिङ अन्त्य गर्न उनले भूमिका निर्वाह गरेका थिए। ऊर्जा विकास र समसामयिक राजनीतिक विषयमा केन्द्रिर रहेर नागरिक फ्रन्टलाइनका लागि सम्पादक बालकृष्ण अधिकारीले घिसिङसँग कुराकारी गरेका छन्। प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश

रामेछाप भ्रमणबाट फर्किनुभएको छ, जिल्लामा के पाउनुभयो ? उज्यालो नेपाल पार्टीको संगठन कस्तो छ?

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)