मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मिडियामाथिको दमनविरुद्ध उत्रिए संचारकर्मी [तस्बिरहरू]

hamrakura.com · Sat Oct 31 00:00:00 UTC 2026

काठमाडौँ । प्रेस स्वतन्त्रता जिन्दावाद ! मिडियामाथिको दमन बन्द गर ! भन्दै नेपाल पत्रकार महासंघ सरकारको विरोधमा उत्रिएको छ ।

पत्रकार पक्राउ र सञ्चारगृहमाथि धरपकड र न्यूजरुममाथि प्रहरी हस्तक्षेपविरुद्ध पत्रकार महासंघले विरोध प्रदर्शन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)