मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शेख हसिना भागेको भिडिओसँग जोडिएका पूर्ववायुसेना अधिकारी मृत फेला

barnanmedia.com · Sat Oct 31 07:25:30 UTC 2026

ढाका — बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छाडेर भाग्दाको भिडिओसँग नाम जोडिएका पूर्ववायुसेना अधिकारी केएम तहसिफ सौरी (KM Tahsif Souri) मृत फेला परेका छन्। २८ वर्षीय पूर्व फ्लाइट लेफ्टिनेन्ट सौरीको शव ढाकास्थित तुराग नदीबाट बरामद गरिएको हो।

​अक्टोबर २७ देखि बेपत्ता रहेका उनको शव नदीमा तैरिरहेको अवस्थामा फेला परेपछि गोताखोर र प्रहरी टोलीले निकालेको थियो। पकेटमा भेटिएको फोन र घडीका आधारमा उनको पहिचान खुलेको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)