मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बारामा स्वास्थ्य केन्द्र उद्घाटनको विवाद, गोली चल्दा एक युवक घाइते

swasthyakhabar.com · Sat Oct 31 07:12:42 UTC 2026

बारा - स्वास्थ्य केन्द्र उद्घाटनका विषयमा भएको विवाद उग्र हुँदा बारामा गोली लागेर एक युवक घाइते भएका छन् ।

संघीय सरकारले निर्माण गरेको स्वास्थ्य केन्द्र उद्घाटनका लागि फेटा गाउँपालिकाले शनिबार बिहान कार्यक्रम आयोजना गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)