मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल : लुम्बिनी र चितवनले अंक बाँडे

nepalviews.com · Sat Oct 31 07:39:43 UTC 2026

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ ।

भारी वर्षाका कारण त्रिवि क्रिकेट मैदान जलमग्न भएपछि टस नै हुन नपाएर खेल रद्द भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)