मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

जब एउटा सिनेमाले बक्सअफिसमा ट्रयाक छाड्यो

baahrakhari.com · Sat Oct 31 07:55:00 UTC 2026

काठमाडौं । कलाकार तथा निर्माता दीपकराज गिरीका लगातार आठ चलचित्र बक्सअफिसमा सफल भए । अहिलेसम्म उनले बनाएर रिलिज गरेका आठवटामा सबै सिनेमा दर्शकले रुचाउँदा ‘हिट’ भए । तर, एउटा सिनेमाले बक्सअफिसमा के ट्र्याक छोड्न खोजेको थियो, .... ।

‘६ एकान ६’, वडा नम्बर ६’, ‘छक्का पञ्जा’का पाँच सिरिज र ‘६ माया छपक्कै’ अहिलेसम्म दीपकले बनाएर रिलिज गरिसकेका चलचित्र हुन् । यी आठवटै सिनेमा बक्सअफिसमा सफल भए । ठूलो परिमाणमा पैसा कमाए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)