५ पहेँलो कार्ड खाँदा पनि लियोनेल मेस्सी प्रतिबन्धबाट जोगिए, यस्तो छ यसको भित्री रहस्य!
barnanmedia.com · Sat Oct 31 07:45:56 UTC 2026
मियामी — मेजर लिग सकर (MLS) मा इन्टर मियामीका कप्तान लियोनेल मेस्सीले एफसी सिनसिनाटीविरुद्धको खेलमा सिजनकै पाचौँ पहेँलो कार्ड (Yellow Card) खाएका छन्. फुटबलको सामान्य नियम अनुसार लगातार ५ वटा पहेँलो कार्ड पाएपछि खेलाडीले अर्को एक खेलको प्रतिबन्ध भोग्नुपर्ने हुन्छ. तर, पाचौँ कार्ड खाँदा पनि मेस्सीमाथि कुनै प्रतिबन्ध लागेको छैन र उनी न्यु इङ्ल्यान्ड रेभोलुसनविरुद्धको आगामी खेल खेल्न पूर्ण रूपमा योग्य छन्.
यस घटनालाई लिएर सामाजिक सञ्जालमा "मेस्सीका लागि नियम नै छुट्टै हुन्छ?" भन्दै बहस सुरु भए पनि यसको पछाडि एमएलएस (MLS) को एउटा विशेष नियम रहेको खुलेको छ.
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)