एनपीएलः लुम्बिनी र चितवनले अङ्क बाँडे, विराटनगर र सुदूरपश्चिमले के गर्लान् ?
kendrabindu.com · Sat Oct 31 08:10:28 UTC 2026
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित गरिएको छ ।
लगातारको झरीले मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी र चितवनबीचको खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए । उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)