कुलेखानी जलाशयको सतह बढ्दै, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
nepalpress.com · Sat Oct 31 08:21:38 UTC 2026

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कुलेखानी जलाशय (इन्द्रसरोवर) को जलसतह बढ्दै गएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
आज दिउँसो १२ बजेको मापनअनुसार जलाशयको सतह १ हजार ५२८ दशमलव १५ मिटर पुगेको छ । पानीको बहावको अवस्था हेर्दा आज साँझ ४ बजेसम्म जलसतह १ हजार ५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)