एनपीएलः लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित, अंक बाँडियो
nepalpress.com · Sat Oct 31 08:25:13 UTC 2026
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित गरिएको छ ।
लगातारको झरीले मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी र चितवनबीचको खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)