मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संखुवासभाको तासी गाउँमा सबैभन्दा धेरै वर्षा

ratopati.com · Sat Oct 31 08:26:55 UTC 2026

काठमाडौँ । शनिबार दिउँसो १ः ४५ बजेको अद्यावधिक विवरणअनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै वर्षा संखुवासभा जिल्लाको तासी गाउँ मौसम मापन केन्द्रमा २८.२ मिलिमिटर मापन भएको छ।

हाल कोशी र बागमती प्रदेशका केही स्थानमा तथा मधेश र कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। यद्यपि वर्षा तथा हिमपात हुने क्रममा उल्लेखनीय रूपमा कमी आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)