मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बारामा तनाव : स्वास्थ्य चौकीभित्र थुनिएका इन्स्पेक्टरसहित ३८ कर्मचारीको उद्धार

nepallive.com · Sat Oct 31 08:27:13 UTC 2026

बारा– बाराको फेटा गाउँपालिकामा भएको घटनापछि स्वास्थ्य चौकीको मुख्य भवनभित्र घेरिएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित करिब ३८ जना सरकारी कर्मचारीको सकुशल उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार झन्डै दुई घण्टासम्म भवनभित्रै थुनिएका उनीहरूलाई शनिबार उद्धार गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)