मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चलचित्र अनुदानको आवेदन प्रक्रियामाथि प्रश्न, नयाँ फिल्ममेकरलाई अवसर दिनुपर्नेमा जोड

deshsanchar.com · Sat Oct 31 06:44:26 UTC 2026

सरकारले मौलिक तथा जनचेतनामूलक नेपाली चलचित्र निर्माणलाई प्रोत्साहन गर्न ल्याएको ‘चलचित्र अनुदान कार्यक्रम’ को उद्देश्य सकारात्मक भए पनि आवेदन प्रक्रिया, समयसीमा र अनुदान वितरणको पारदर्शितामाथि प्रश्न उठेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)