मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वर्षाका कारण लुम्बिनी र चितवन बिचको खेल रद्द, दुवै टोलीले बाँडे अङ्क

ratopati.com · Sat Oct 31 08:36:24 UTC 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार लुम्बिनी लायन्स र चितवन राइनोजबिच हुने भनिएको खेल वर्षाका कारण रद्द भएको छ ।

लगातारको वर्षाका कारण खेल सञ्चालन गर्न सम्भव नभएपछि खेल रद्द गरिएको हो । खेल हुन नसकेपछि दुवै टोलीले समान एक–एक अङ्क बाँडेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)