मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पानी तर्काउने ड्रेन प्रणाली पुरानो हुँदा त्रिवि रंगशाला जलमग्न, खेल हुन सकेनन्

nepalviews.com · Sat Oct 31 08:35:34 UTC 2026

कीर्तिपुर । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालालाई गत वर्ष प्यारापिटसहित स्तरोन्नती गरिए पनि मैदानमा परेको पानी तर्काउने ड्रेन पुरानै भएका कारण मैदान र वरीपरीको भागसमेत जलमग्न हुन पुगेको छ ।

शुक्रबारदेखि भइरहेको वर्षाका कारण मैदानमा प्यारापिटतर्फबाट बगेको पानीसमेत छिरेपछि आजका लागि तय भएका खेलहरू रद्द भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)