एनपिएलमा वर्षा बाधक, लुम्बिनी र चितवनबीचको खेल रद्द
setopati.com · Sat Oct 31 08:19:00 UTC 2026
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ।
लगातारको झरीले मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी र चितवनबीचको खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)