मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गर्छौं– प्रधानमन्त्री बालेन

setopati.com · Sat Oct 31 08:35:58 UTC 2026

प्रधानमन्त्री बालेन शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आइटी) उद्योगलाई प्रोत्साहन गर्दै नेपाली कम्पनीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न र ग्लोबल युनिकर्न कम्पनीका रूपमा विकास गर्न सहज वातावरण निर्माण गरिने बताएका छन्।

आज सामाजिक सञ्जालमार्फत उनले यसका लागि आवश्यक नियम, वातावरण सबै पुनरावलोकन गरिने उल्लेख गरे।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)