सल्यानका सबै भित्री सडकमा बेलुकीदेखि बिहानसम्म गाडी चलाउन रोक
setopati.com · Sat Oct 31 08:24:05 UTC 2026

स्थानीय प्रशासनले सल्यानका सम्पूर्ण भित्री सडक खण्डमा शनिबार बेलुकादेखि सवारीसाधन चलाउन रोक लगाएको छ।
प्रमुख जिल्ला अधिकारी बन्दना कुमार केसीले शनिबार सार्वजनिक सूचना जारी गर्दै बेलुकी ५ बजेदेखि आइतबार बिहान ७ बजेसम्म जिल्लाका सम्पूर्ण भित्री सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)