पत्रकार धरपकडविरुद्ध पत्रकार महासंघ धनुषाद्वारा मौन विरोध
kalakarmi.com · Sat Oct 31 08:41:39 UTC 2026

जनकपुर- शुक्रवार काठमाडाैंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।
जनकपुरधामस्थित पत्रकार महासंघको कार्यालय अगाडि प्लेकार्डसहित धनुषाका पत्रकारहरुले सरकारको धरपकड विरुद्ध मौन विरोध जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)