लगातारको वर्षाले मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह
kendrabindu.com · Sat Oct 31 08:39:18 UTC 2026

ललितपुर । लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको बहाव बढेको छ। नदीको सतह बढ्दै गएपछि प्रशासनले आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
सम्भावित बाढी तथा जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)