मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुगुमा भारी वर्षा, चिसो बढेपछि जनजीवन कष्टकर

setopati.com · Sat Oct 31 08:38:55 UTC 2026

मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित बन्दै गएको छ।

गमगढी हावापानी मापन केन्द्रका अनुसार शुक्रबार बिहान ८:४५ बजेदेखि २४ घन्टाको अवधिमा मुगुमा ३९.८ मिलिमिटर वर्षा भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)