मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बारामा स्वास्थ्य चौकीकाे भवनमा थुनिएका ३८ सरकारी कर्मचारीको उद्धार

kendrabindu.com · Sat Oct 31 08:52:43 UTC 2026

काठमाडौं । बाराको फेटा गाउँपालिका–३ स्थित स्वास्थ्य चौकीमा घेराबन्दीमा परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित करिब ३८ जना सरकारी कर्मचारीको सकुशल उद्धार गरिएको छ।

स्थानीय युवक आदित्य पासवानलाई गोली लागेपछि उत्पन्न तनावका कारण स्वास्थ्य चौकीको मुख्य भवनमा रहेका कर्मचारीहरू झन्डै दुई घण्टासम्म बाहिर निस्कन पाएका थिएनन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)