मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लुम्बिनी र चितवनको खेल रद्द, बाँडे अङ्क

lokaantar.com

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द गरिएको छ ।​

लगातारको झरीले मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी र चितवनबीचको खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)