मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

गुलशनको बचाउमा उत्रिए सन्दीप

kendrabindu.com · Sat Oct 31 09:12:09 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा युवा क्रिकेटर गुलशन झाको खेलपछिको सेलिब्रेसनलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी हुन थालेपछि विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने उनको समर्थनमा उत्रिएका छन् ।

सन्दीपले सामाजिक सञ्जालमार्फत गुलशनको आलोचना नगर्न र उनलाई हौसला दिन क्रिकेट समर्थकसँग आग्रह गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)