मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारी हिमपात भएपछि बडीमालिका गएका दुई जना पर्यटक सम्पर्कविहीन

ukeraa.com

फाइल तस्बिर

बाजुरा : सुदूरपश्चिम प्रदेशमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका माताको दर्शन तथा घुम्न पुगेका दुई जना पर्यटक सम्पर्कविहीन भएका छन्। वर्षासहित भारी हिमपात भएपछि उनीहरू सम्पर्कविहीन भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)