कांग्रेसको चेतावनी- संविधानप्रदत्त स्वतन्त्रता र कानूनी राज्यको मान्यताविरुद्धका गतिविधि स्वीकार्य हुँदैन
nepalpress.com · Sat Oct 31 09:13:00 UTC 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यममा प्रहरी परिचालन गर्ने तथा समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई त्रसित पार्ने कार्यप्रति गम्भीर आपत्ति जनाएका छन्।
आज एक विज्ञप्ति जारी गर्दै यस्ता गतिविधि लोकतान्त्रिक मूल्य, मान्यता र संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)