मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अर्थनीतिलाई सबैभन्दा ठूलो नीतिका रुपमा लिएर अघि बढ्न जरुरी छ : कोषाध्यक्ष प्रधान

nepallive.com · Sat Oct 31 09:11:06 UTC 2026

ललितपुर– नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।

शनिबार नेपाल उद्योग वाणिज्य महासंघ तथा ललितपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष तथा कार्यसमितिलाई शुभकामना, बधाई तथा स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)